गौतम बुद्ध र पोखरा विमानस्थलबारे छानबिन गर्न सार्वजनिक लेखाले बनायो २ उपसमिति
nepalkhabar.com · Thu Jun 27 17:03:22 UTC 2024

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा निर्माणको छानबिन गर्न २ छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ ।
दुवै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्न २ उपसमिति गठन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)