टी–२० विश्वकप : वर्षाका कारण रोकियो भारत र इङ्ल्यान्डबीचको खेल
farakdhar.com · Thu Jun 27 17:12:11 UTC 2024
वर्षाका कारण टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत भारत र इङ्ल्यान्डबीचको खेल रोकिएको छ ।
गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)