मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्यूठानमा गाेली हाेइन, दुई राउन्ड अश्रुग्यास मात्रै प्रहार: प्रजिअ भुसाल

deshsanchar.com · Tue Nov 23 16:11:25 GMT 2021

दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठान जिल्लामा क्षेत्रीय निर्वाचनकाे मतगणनास्थलमा गाेली नचलेकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्।

मतगणना स्थलमा झडपकाे स्थिति भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रजिअ भुसालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)