अझै सुरु हुन सकेन नर्सिङको भर्ना ?
nepalghatana.com · Fri Aug 05 17:10:00 GMT 2022
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएसँगै कक्षा ११ मा अधिकांशमा नयाँ भर्ना प्रक्रिया शुरु भयो । तर स्वास्थ्य शिक्षाको नर्सिङको भर्ना भने अझै सुरु हुन सकेको छैन ।
कानुनी र प्राविधिक समस्या देखाउँदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीले नर्सिङमा भर्ना प्रक्रिया नै अघि बढाउन नसकेको हो । यसले अभिभावकसमेत अन्योलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)