दर्शक झुक्याउने पोस्टर ‘दुई नम्बरी’
kalakarmi.com · Fri Sep 16 00:32:49 GMT 2022
काठमाडौं– फिल्म ‘दुई नम्बरी’ बनेर तयार छ । असोज २१ गतेदेखि प्रदर्शन गर्ने तयारी टिमले गरिसकेको छ । त्यसका लागि प्रचारको काम तिब्र पारिएको छ ।
दिपेन्द्र लामा निर्देशित फिल्ममा भुटानी अभिनेत्रीसंगै दयाहाङ राई, सौगात मल्ल लगायत कलाकारको मुख्य भुमिका रहने फिल्मको ट्रेलरलाई दर्शकले मन पनि पराएका छन । निर्माण टिम फिल्मलाई बिदेशमा समेत प्रदर्शनको लागि भरपुर प्रयासमा लागेको छ । समग्रमा टिम फिल्मलाई लिएर उत्साहित र तयार छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)