सिकाइ सहज बनाउन एम्नेस्टीद्वारा ‘राइट्स आर्केड’ एप सार्वजनिक
nepalsamaya.com · Sun Jan 23 16:25:00 GMT 2022
काठमाडौं-
एम्नेस्टी इन्टरनेसनलले मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथ राइट्स आर्केड नामक मोबाइल गेम एप सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)