चलिरहेका एम्बुलेन्स एकाएक बन्द, चालक आन्दोलनको तयारीमा
baahrakhari.com · Tue Jul 28 03:06:00 GMT 2026

काठमाडौं । १६ वर्षदेखि रोटरी क्लब अफ बुटवलको एम्बुलेन्स कुदाइरहेका थिए कृष्ण पुरी । असार १ गते प्रदेश स्वास्थ्य मन्त्रालयबाट संस्थालाई चिठ्ठी पुग्यो-एम्बुलेन्स १० वर्ष पुरानो भएकाले सेवा बन्द गर्नू । मासिक ५० भन्दा बढी बिरामीलाई स्वास्थ्य संस्था पुर्याउने उनको एम्बुलेन्स कार्यालय प्रांगणमा थन्कियो।
''गाडीको हालसम्म इन्जिन पनि खोलेको छैन । राम्रो अवस्थामा सञ्चालन भइरहेको सवारी साधन पत्रसँगै अहिले कार्यालयको आँगनमा छ । सरकारको पत्रपछि संस्थाले एम्बुलेन्स सेवा बन्द गर्यो । मैले रोजगारी गुमाएँ । एम्बुलेन्सका सवारीसाधन घट्दा बिरामीलाई पनि सास्ती भयो,'' उनले बाह्रखरी सँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)