जसपाले जित्यो कपिलवस्तुको मेयर र उपमेयर
setopati.com · Wed May 18 18:03:00 GMT 2022
जनता समाजवादी पार्टी (जसपा) ले कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
जसपा उम्मेदवार सुदीप पौडेल ११९०६ मतसहित मेयर निर्वाचित भए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)