मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धविराम सम्झौता अन्तर्गत १५जना प्यालेस्टिनीको शव प्राप्त

barnanmedia.com · Fri Nov 14 21:35:00 GMT 2025

दक्षिणी शहर खान युनिस स्थित गाजाको नासेर अस्पतालले शुक्रबार इजरायल र हमास बीचको युद्धविराम सम्झौता अन्तर्गत १५ जना प्यालेस्टिनीको शव प्राप्त गरेको जनाएको छ ।

अस्पतालले विज्ञप्तिमा, शरीर आदान–प्रदान सम्झौताको तेह्रौँ चरणमा १५ जना प्यालेस्टिनी शहीदहरूको शव मेडिकल जाँचको लागि आइपुगेको जनाएको छ । यो सँगै प्राप्त शवहरूको सङ्ख्या ३३० पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)