बागी उम्मेदवारी दिएका शेर्पालाई माओवादीले गर्यो निष्काशन
thahakhabar.com
संखुवासभा : नेकपा माओवादी केन्द्र संखुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ।
पार्टीमा असन्तुष्टी राख्दै आएका शेर्पालाई माओवादी केन्द्र संखुवासभाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय) ले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)