वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण
deshsanchar.com · Thu Jun 27 17:45:27 UTC 2024

रामेछाप (मन्थली) – रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गरेका छन्।
वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो। वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)