पाँच जना मन्त्रीहरूको नाम सिफारिस
annapurnapost.com · Sun Sep 21 17:22:02 GMT 2025

काठमाडौं : प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन, संगीता मिश्रा, जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)