ओलीको निर्देशन भन्ने तर तल चलखेल जारी राख्ने
thahakhabar.com
काठमाडाैं : बुधबार प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव कुमार नेपालबीच मेरियट वार्तापछि एकता नजिक पुगेको एमाले एकता हुन नदिन पार्टी भित्रै चलखेल भएको नेताहरूले आशंका व्यक्त गर्न थालिएको छ ।
एकताको अन्तिम टुंगो नलागेसम्म कुनै पनि सांगठनिक गतिविधि नगर्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको बताइए पनि त्यस विपरीत प्रदेश २ का अध्यक्ष ज्वाला साहले वरिष्ठ नेता माधव नेपालको गृह जिल्ला रौतहटसहित अन्य जिल्लाहरूका अध्यक्ष तथा सचिवको जिम्मेवारी हेरफेर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)