मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

barnanmedia.com · Sun Sep 27 21:35:00 GMT 2026

रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेका डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी गरेको छ।

रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार, पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा उल्लेख्य असर पारेको छ। रुसी पक्षले डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसँग सम्बन्धित सेवामा अवरोध देखिएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)