फुटपाथमा हिँड्नेका लागि हैरानी (तस्बिरहरु)
khabarhub.com · Thu Mar 21 05:54:57 GMT 2024
काठमाडौं – तपाईँ भोटाहिटी हुँदै किनमेलका लागि असन छिर्ने सुरसारमा त हुनुहुन्न ? यदि यसो हो भने योजना फेरिहाल्नुस् । ढल र भूमिगत विद्युतीकरणका कारण अहिले काठमाडौं उपत्यकाका धेरै ठाउँ फुटपाथका लागि असुरक्षित बनेका छन् । डिल्लीबजार, घट्टेकुलोका विभिन्न क्षेत्र पनि यही कारण अस्तव्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)