विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
arthasarokar.com · Sun Jun 07 10:08:37 GMT 2026
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय: अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)