अब एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फर्म भर्न मिल्ने
techpana.com · Wed Jun 22 17:08:51 GMT 2022
काठमाडौं । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सका लागि एउटा माेबाइल नम्बर र नागरिकता नम्बरबाट एउटामात्रै आवेदन भर्न मिल्ने व्यवस्था सुरू गरेकाे छ ।
एक सूचना जारी गर्दै विभागले नयाँ अनलाइन आवेदन प्रणाली बारे अपडेट दिएको हो । विभागका अनुसार यो नयाँ प्रणालीमा अनलाइन आवेदन दिने क्रममा एउटा आवेदकले फरक फरक मोबाइल नम्बर प्रयोग गरी एक भन्दा बढी प्रोफाइल बनाएर आवेदन फाराम भर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)