ट्रम्पको दाबी : इरानसँगको युद्ध चाँडै अन्त्य हुनेछ र तेलको मूल्य घट्नेछ
barnanmedia.com · Sun Sep 27 21:45:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने र यसपछि कच्चा तेलको मूल्य ह्वात्तै घट्ने दाबी गरेका छन्।
आइतबार ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानले चाँडै आत्मसमर्पण गरेर युद्ध अन्त्य हुनासाथ तेलको मूल्य घट्नेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)