मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन : रवीन्द्र मिश्र

nagariknews.nagariknetwork.com · Tue Jul 28 03:33:48 GMT 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ‘बरु देश छाडेर विदेश जान्छु’ भन्ने भनाइप्रति राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले कटाक्ष गरेका छन्।

सामाजिक सञ्जाल एक्समा मिश्रले स्वाभिमानभन्दा ठूलो कुरा केही नहुने र सरकारले वास्ता नगरे अपमानित भएर बस्नुभन्दा विदेश जानु राम्रो भनी दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)