मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति 'होल्ड' हुन सक्ने

setopati.com · Sun Sep 21 18:02:17 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेको डा. संगीता मिश्राको नाममा पुनर्विचार गरिरहेको उनी निकट स्रोतले बताएको छ।

'प्रधानमन्त्रीले उहाँको नाम पुनर्विचार गर्नुपर्छ भनिराख्नुभएको छ,' स्रोतले भन्यो, 'होल्ड हुने सम्भावना छ।'

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)