कालाजारको बिरामी देखिएपछि परिक्षण गर्दै स्वास्थ्यकर्मी
nepalsamaya.com · Wed Sep 13 23:55:00 GMT 2023
भोजपुरको पौवादुङमा गाउँपालिका-५ सानोदुम्मामा कालाजारको बिरामी देखिएपछि परिक्षण गर्दै स्वास्थ्यकर्मी। यहाँ दुई जनामा कालाजार देखिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए। तस्बिरः युवराज विष्ट/रासस
प्रकाशित: Sep 14, 2023| 05:40 बिहीबार, भदौ २८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)