लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, तोक्यो विक्री प्रबन्धक
nepalbahas.com · Tue Jan 16 16:38:21 GMT 2024
लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, तोक्यो विक्री प्रबन्धक
२ माघ, काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी गर्न लागेको २८,०५,७५० थान साधारण शेयरको प्रतिशेयर अङ्कित मूल्य रु. १०० का दरले अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)