मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी विवादित पृष्ठभूमिकी संगीताको कारण रोकियो पाँच मन्त्रीको नियुक्ति

ukeraa.com

काठमाडौँ : आर्थिक अनियमितमा विवादित पृष्ठभूमि भएको संगीता कौशल मिश्राको कारण नियुक्तिको सिफारिसमा परेका पाँच मन्त्रीको नियुक्ति रोकिएको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरणका आपूर्तिकर्ताको स्वार्थमा काम गरेकी थिइन्।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेलामा उनले मिश्रासहितको आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेका थिए। मिश्रा विभाग प्रमुखहुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)