मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

ratopati.com · Sun Sep 27 22:41:53 GMT 2026

काठमाडौँ । होटल तथा रेष्टुरेन्टको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ ।

होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)