तराईमा यस वर्ष छैटौँ पटक तातो हावाको लहरको चेतावनी, गर्मी किन यस्तो उखरमाउलो?
bbc.com · Thu May 30 02:35:26 UTC 2024

नेपालमा यस वर्षको गर्मीयाममा हालसम्म छैटौँ पटक तातो हावाको चेतावनी जारी गरिएको मौसम अधिकारी तथा विज्ञहरूले बताएका छन्।
केही गरी वर्षा हुने प्रणाली देखा नपरेमा अर्को यस्तै चेतावनी समेत दिनुपर्ने हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि दुई सातामा मनसुन भित्रन सक्ने ठानिएकाले त्यसो भएमा तापक्रम केही घट्न सक्ने उनीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)