मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालय विवादबारे पहिलो पटक सत्तारुढ गठबन्धनमा छलफल

farakdhar.com · Wed Nov 17 00:49:52 GMT 2021

सत्तारुढ दलका शीर्ष नेताहरुले पछिल्लो समय न्यायालयमा देखिएको विवादबारे बारम्बार त्यहाँको विवाद न्यायालयमा नै समाधान हुनु पर्ने बताइरहेका छन् । तर, यसबारे लामो समयसम्म सत्तारुढ गठबन्धनमा कुनै पनि चर्चा भएको थिएन, यसबारे धारणा आएको थिएन ।

अब सत्तारुढ गठबन्धनको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । सत्तारुढ गठबन्धनले बैठकमा भएको छलफलबारे धारणा पनि सार्वजनिक गरेको छ । न्यायालयमा देखिएको विवाद समाधानका लागि कुनै धारणा नदिएर न्यायालयलाई बन्धक बनाएको यसअघि शीर्ष नेताहरुलाई आरोप लाग्दै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)