तीन वर्षमा सकिनुपर्ने १० वर्षसम्मै अधुरै रसुवागढी एकीकृत भन्सार भवन [फोटोफिचर]
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन छ । तीन वर्षमा सक्ने गरी २०७३ सालमा निर्माण शुरू भएकोमा १० वर्ष भइसक्दा पनि सकिएको छैन ।
यहाँ सुरक्षा निकायका लागि दुई वटा र भन्सारको एउटा भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि २०७३ सालमा ५४ करोड रुपैयाँमा श्यामसुन्दर–रबिना जेभीले ठेक्का लिएको थियो । तीन ओटा भवन तीन वर्षमा बनाउने सम्झौता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)