रवि–बालेन कुन आधारमा लगाउँदैछन् न्यायाधीशलाई महाभियोग ?
bishowkhabar.com · Tue Jul 28 04:41:21 GMT 2026

काठमाडौं– तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्सले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई राजीनामा दिन दबाब दिइएको र नमाने महाभियोग लगाइने धम्की दिइएको दाबी गरेका छन् ।
उनीहरूले आफूहरूसँग विश्वसनीय तथा उच्च स्रोतबाट प्राप्त सूचना रहेको बताएका छन्, तर त्यसको आधार बनेको प्रतिवेदन वा प्रमाण सार्वजनिक गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)