मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला

hamrakura.com · Mon Jun 26 00:00:00 GMT 2023

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)