आस्थाको केन्द्र दत्तात्रेय मन्दिर
annapurnapost.com · Wed Mar 29 00:56:42 GMT 2023
दत्तात्रेय मन्दिर १५औं शताब्दीमा राजा यक्ष मल्लको पालामा निर्माण भएको हो। कुनै जमानामा दत्तात्रेय स्क्वायरलाई भक्तपुरको राजधानीका रूपमा लिइन्थ्यो।
टिना कपाली/भक्तपुर : भक्तपुर नगरक्षेत्रमा रहेका ३ स्क्वायरमध्ये दत्तात्रेय स्क्वायर एक हो। दुई स्क्वायर ङातापोल र दरबार स्क्वायरभन्दा दत्तात्रेय अलि फरक छ। यो संस्कृति र कलाले भरिएको स्थल हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)