आठ महिनापछि अन्तरिक्ष टोली कजाकिस्तानमा सुरक्षित अवतरण
kendrabindu.com · Tue Jul 28 04:54:41 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आठ महिना बिताएको अमेरिकी–रुसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ।
नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)