सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Sun Sep 27 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज १२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–द्वितीया, बेलुकी ८ बजेर ९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती, मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त अश्विनी । योग–ध्रुव, बिहान ११ बजेर ३४ मिनेट उप्रान्त व्याघात । करण–तैतिल, बिहान ८ बजेर ४७ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन,मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त मेष । द्वितीया श्राद्ध ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)