मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

barnanmedia.com · Sun Sep 27 23:07:04 GMT 2026

काठमाडौँ, १२ असोजः राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।

गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)