काश्मीरका पृथकतावादी नेता मलिकलाई भारतमा जन्मकैद, पाकिस्तानले भन्याे- कालाे दिन
shilapatra.com · Thu May 26 01:09:49 GMT 2022
भारतको एक अदालतले काश्मीरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ ।
आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)