मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक

nepalsamaya.com · Fri Jul 07 23:46:00 GMT 2023

बागलुङ बसपार्क, जामुनाबोट नौडाँडा कृषि सडकखण्डको गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक। यही असार १७ गते राति भएको वर्षाका कारण पहिरो झरेपछि नागरिकलाई आवतजावतमा र सवारी सञ्चालनमा समस्या भएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस

प्रकाशित: Jul 08, 2023| 05:31. 00 शनिबार, असार २३, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)