मत गणना रोकिएको भरतपुरमा सर्वदलीय बैठक
setopati.com · Mon May 16 17:57:39 GMT 2022
विवादपछि मतगणना स्थगित भएको भरतपुरमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
सत्तारूढ गठबन्धनका प्रतिनिधिहरूले एक जना कर्मचारीले गठबन्धनका पक्षमा आएको सदर मतलाई पनि बदर भएको भन्दै विरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)