सर्वेक्षण भन्छ- काठमाडाैं- १ मा प्रकाशमान निर्वाचित हुनेछन्, रविन्द्र मिश्र तेस्राे
shilapatra.com · Sun Nov 20 18:23:00 GMT 2022
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनसक्ने एक सर्वेले देखाएकाे छ ।
निजी संस्था फ्याक्ट नेपालले गरेको एक सर्वेक्षणले काठमाडौं- १ मा एमालेका किरण पौडेललाई पराजित गर्दै सिंह निर्वाचित हुनसक्ने देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)