मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

himalpress.com · Sun Jun 07 10:26:07 GMT 2026

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ।

मन्त्रालयले गरेको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)