खानीखोला गाउँपालिकाले आइतबार बिदा नदिने
thahakhabar.com
काभ्रे : जिल्लाकाे विकट खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएकाे छ।
गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै भएको पहिलो कार्यपालिकाको बैठकले संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषण गरेपनि गाउँपालिकाले भने नदिने निर्णय गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)