दीपेन्द्रको दुई विकेटसँगै संकटमा क्यानाडा
hamrokhelkud.com · Wed Jul 06 17:27:18 GMT 2022
बुधबार, असार २२, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको तल्लोक्रमका दुई विकेट लिएसँगै नेपालसँगको दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडा संकटमा परेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती ३१ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)