रश्मी आत्मदाह प्रकरण : ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मागसहित जाहेरी
nepalpress.com · Tue Jul 28 05:47:56 GMT 2026

काठमाडौं । कारभित्रै आफैँमाथि आगो आगो लगाएर आत्मदाह गरेकी रश्मी रिजालको परिवारले आत्मदाहको कारणको खोजी माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनका पति श्रीराम खनालले ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)