चिकित्सक संघको आन्दोलनले अस्पतालको सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा ठप्प [तस्वीरहरू]
lokaantar.com

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।
नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज (मंगलबार) देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)