सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
khabarhub.com · Mon Sep 28 00:12:45 GMT 2026

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको द्वितीया तिथि। द्वितीया श्राद्ध परेको छ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)