बाढी प्रभावित क्षेत्रमा बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउँछौंः सिबिफिन
corporatenepal.com · Thu Aug 27 12:56:18 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय एवं अपूरणीय जनधनको क्षतिले स्तब्ध भएको जनाएको छ ।
सिबिफिनले आज विज्ञप्ति जारी गरेर विपद्ले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)