६ महानगरपालिकामा तीनवटा कांग्रेसलाई, तीनवटा अन्य दललाई, कुन महानगर कुन दललाई ?
nepalwatch.com · Sun Apr 10 17:00:58 GMT 2022
काठमाडौं । वैशाख ३० को स्थानीय तह निर्वाचन आउन अब एक महिना हाराहारी मात्रैको समय छ । देशभरका ७५३ वटै पालिकामा हुन लागेको चुनावमा ६ वटा महानगरपालिकामा कुन दलले कसलाई उम्मेदवार बनाउँछन् भन्ने विषयलाई पनि उत्तिकै चासोपूर्वक हेरिएको छ । धेरै जनसंख्या भएका यी ६ महानगरपालिकालाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)