गोदावरी नदीमा डुबेर बालिकाको मृत्यु
mahendranagarpost.com · Wed Mar 09 11:53:49 GMT 2022
कैलाली- कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)