मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इभीको थप प्रवर्द्धनः देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

corporatenepal.com · Sun Jun 07 10:25:01 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ ।

मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)