मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिकोटमा डडुवा रोगले आलु नष्ट

news24nepal.tv · Sat Jan 29 01:05:58 GMT 2022

मान्मा । कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ ।

डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)