मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम भर्न सुरु

newsofnepal.com · Thu Jan 18 17:05:22 GMT 2024

म्याग्दी ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज (बिहीबार)देखि राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क रुपमा भर्न सुरु गरेको छ । सेवाग्राहीले अनलाइन फाराम भर्दा झन्झटिलो भएको, बाहिर बजारमा फाराम भर्दा अतिरिक्त शुल्क तिर्नुपरेको र समय तथा पैसाको बचत नभएको जस्ता गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले निःशुल्क अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)