माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन (तस्वीरहरू)
onlinekhabar.com · Tue Jul 28 06:30:58 GMT 2026

१२ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ ।
यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले लघुवित्त पीडितले न्याय नपाएको भन्दै आमरण अनशन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)